Life मा जति नै दु:ख पिडा किन नहोस आखिर सम्मालेर मुस्कुराउनै पर्छ किनकि यहा दु:ख पनि आफनै हो र दुख्ने मुटु पनि आफनै जसले आफ्नो आत्मालाई ढाट्छ,उसले संसारलाई ढाट्न रत्तीभर पनि डर मान्दैन। कुनै कुनै चोटको चोटको औषधि अस्पतालमा होईन भट्टिम मात्र पाईन्छ।
U can leave your comments here
ReplyDelete