नेपाली मन छूने मुक्तकहरू
नमस्ते,
Breakup पछि एउटा केटि रुंदा सम्झाउने हसाउने धेरै हुन्छन,
तर एउटा केटा रुदा उसको वरिपरि फिलिङस सेएर गर्ने पनि कोहि हुदैन..... जो थियो त्यो पर गैसकेको हुनछे।
बिश्वास ऎना जस्तै हो न टुटुन्जेल सबै कुरा राम्रोसंग
देखिन्छ टुटे पछि छरिएका टुक्राहरु पाइला पाईला मा
जिन्दगी भरी बिझाईरहन्छ।

No comments